एमसीसी राष्ट्र हितमा छ, संसदले अनुमोदन गर्नुपर्छ : मानबहादुर विश्वकर्मा, सांसद, कांग्रेस
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ? एमसीसी कार्यक्रम नेपालको विकासका लागि अमेरिकाले छुट्याएको परियोजना हो । यसमा लगभग ६० अर्ब रुपैयाँ बराबरको सहयोग रकम छ । उक्त रकम अमेरिकाले विद्युत् र सडकको विकास र विस्तारका लागि