शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
ललितपुर । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले आन्दोलनको कार्यक्रमलाई अगाडि वढाउने भएको छ । हिस्टुनको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकबाट यस्तो निर्णय भएको जनाएको छ । विद्यालय शिक्षामा काम गर्ने अस्थायी प्रकृतिका सबैखाले शिक्षक कर्मचारीहरूसँग समन्वय/ सहकार्य गरी पेशागत