आजदेखि चुनाव अवधिभर मदिरा बिक्री–सेवनमा प्रतिबन्ध, फागुन २० रातिदेखि सवारी साधन बन्द
काठमाडौं । चुनाव अवधिभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थ बिक्री–वितरण र सेवन गर्न पाइने छैन। यही फागुन २१ गते