राष्ट्रिय सभा निर्वाचन माघ ११ गते, सांसदका सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले आगामी माघ ११ गते (आइतबार) राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले पत्रकार सम्मेलनमार्फत सो निर्णयको जानकारी दिएका हुन्। उनका अनुसार, २०७६ सालमा निर्वाचित