आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म एमाले कुनै एजेन्डामा सहभागी नहुने शंकर पोखरेलको दाबी
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेन्डामा सहभागी नहुने स्पष्ट पार्नुभएको छ । एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गर्नुभएको