माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक
काठमाडौं । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । यही ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनको बुधबार लोगो सार्वजनिक गरिएको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयाेजित पत्रकार सम्मेलनमा लाेगाे सार्वजनिक गरेका