महोत्तरी प्याब्सनको अध्यक्षमा राधेश्याम सापकोटा
महोत्तरी । निजी तथा आवासीय विद्यालयहरुकाे छाता संगठन प्याब्सन महोत्तरीको आठाैँ अधिवेशनबाट राधेश्याम सापकोटा अध्यक्षमा चयन भएका छन् । शनिवार सम्पन्न अधिवेशनमा सर्वसम्मतिबाट राधेश्याम सापकोटासहित वरिष्ठ उपाध्यक्षमा सन्जिव ठाकुर र उपाध्यक्षमा नन्द विश्वकर्मा चयन भएका हुन् । अधिवेशनले कोषाध्यक्षमा बिनिता झा,