महोत्तरीमा एमालेको निर्वाचन लक्षित कार्यक्रम सुरु, जिल्ला अधिवेशनसम्बन्धी विवाद अझै जारी
महोत्तरी । नेकपा एमाले महोत्तरीले स्थानीय तह निर्वाचनका लागि चहलपहल बढाएको छ । पार्टीको जिल्ला अधिवेशन हुन नसके पनि निर्वाचनसम्बन्धी कार्यक्रम भने सुरु गरेको छ । जिल्लामा पार्टी स्पष्ट रुपमा दुई गुटमा बिभाजन छ । चार जना केन्द्रीय सदस्यमध्ये दुईजना