प्रधान सेनापतिद्वारा महाशिवरात्रि तथा सेना दिवस-२०८२ को अन्तिम पूर्वाभ्यास निरीक्षण
काठमाडैं । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा बिहीबार प्रधान सेनापति अशोक राज सिग्देलले सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ को अन्तिम पूर्वाभ्यास कार्यक्रमको निरीक्षण गरेका छन् । उक्त कार्यक्रममा प्रधान सेनापतिले श्री नं. १ विपद् व्यवस्थापन गण,