सात करोड लगानीमा पूर्वाधार निर्माण गरिएसँगै महाशिलामा पर्यटकको आकर्षण
पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा रहेको एसियाकै ठूलो महाशिला (ढुंगा)मा सात करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माण गरिएसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ । सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,