महाभियोगलाई राजनीतिक असन्तुष्टि पोख्ने वा न्यायाधीशलाई निलम्बनमा राख्ने माध्यम बनाउनु हुँदैन : संविधानविद् डा. अधिकारी
काठमाडौं । वरिष्ठ संविधानविद् तथा कानुनविद् डा. विपिन अधिकारीले बहालवाला न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा हतार गर्नुभन्दा पहिले निष्पक्ष रूपमा तथ्य र प्रमाण स्पष्ट पार्नुपर्ने बताएका छन् । रास्वपाले न्यायाधीशमाथि महाअभियोग लगाउने प्रयास गरिरहेका बेला संवैधानिक कानुनका ज्ञाता अधिकारीले सामाजिक सञ्जाल