कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर
काठमाडौं । देशभरका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनअनुसार काठमाडौं महानगरपालिकाले ४४.९७ अंक मात्र प्राप्त गरेको छ, जुन ६ महानगरमध्ये सबैभन्दा कम हो। यस