सन्दर्भ फाल्गुनन्द जयन्तीः कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु
किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्षअघि नै सामाजिक कुरीति र विकृति हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने धर्ममुचुल्का गराएको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन् । समाज सुधारकको रूपमा परिचित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती