महाकाली सन्धिमा मेरो हस्ताक्षर छैन, पूर्ण रूपमा स्पष्ट छु : पूर्व सभामुख घिमिरे
काठमाडौं । नेकपा एमालेका तर्फबाट झापा–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्व सभामुख देवराज घिमिरेले महाकाली सन्धिका विषयमा आफू पूर्ण रूपमा स्पष्ट रहेको बताएका छन्। सामाजिक सञ्जालमा आफू ‘अल्गोरिदम बायस’ को शिकार भएको उल्लेख गर्दै उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका