सेयरधनीलाई १५ करोड ठगेर फरार अधिकारीद्वारा प्रहरी समक्ष आत्मसमर्पण
काठमाडौं । महाकाली वाइनको वितरक कम्पनी अल्ट्राब्ल्याक्स इन्टरनेशनल प्रा.लि र अल्ट्रा ट्रेड प्रा.लि.का अध्यक्ष तथा सञ्चालक बबिन अधिकारीले काठमाडौं जिल्ला प्रहरी परिसरमा आत्मसमर्पण गरेका छन् । महाकाली वाइन प्रा.लि.का तत्कालिन प्रवन्ध निर्देशक सन्तोष खड्कालाई प्रहरीले पक्राउ गरेको थियो भने अधिकारी