महाकालीमा भारतले बनाइरहेको तटबन्ध निर्माण कार्य रोक्न विप्लवको ध्यानाकर्षण
दार्चुला । दार्चुला सदरमुकाम खलंगाको पारीपट्टि महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल कम्युनिस्ट पार्टी विप्लवले दार्चुला प्रशासनको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्ला सचिव भरत मल्लले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षण