मलेसियाको बाढीमा ४६ जनाको मृत्यु
क्वालालम्पुर । मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् । बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अवरुद्ध भएका छन् । बाढीका कारण दशौं हजार मानिस विस्थापित