एन आई सी एशिया बैंकका ग्राहकहरुलाई मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं, सुकेधारामा रहेको मर्क्योर होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै एनआईसी एसिया बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म