चिनियाँ राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, बेइजिङको शुभकामना सन्देश हस्तान्तरण
काठमाडौँ । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार भएको भेटमा राजदूत झाङले चीनका परराष्ट्रमन्त्रीका तर्फबाट पठाइएको बधाई तथा शुभकामना सन्देश परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरेका हुन्। खनालले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेको अवसरमा बेइजिङबाट