संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा मधेशी एकता समाजका संयोजक डा. यादवले उठाए मधेशको मुद्दा
काठमाडौं । मधेशी एकता समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्र कुमार यादवले नेपालका मधेशी जनताको माग र समस्या संयुक्त राष्ट्र संघको माइनोरिटी फोरममा राखेका छन् । स्वीट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्र संघको माइनोरिटी फोरमको सत्रौं बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै डा.