आन्दोलनरत किसानहरुको माग पूरा गर्न मधेशी आयोगको आग्रह
काठमाडौं । मधेशी आयोगले केही समययता तराई-मधेशका किसान आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मधेशी आयोगले बीउ मलसहितका सामाग्रीहरु समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेको भन्दै त्यसको व्यवस्थापन गरिदिन