प्रचण्डको आश्वासन पूरा होला त मन्त्री शशी श्रेष्ठबाट ?
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सोमबार सुझाव लिन मन्त्रालयमा सञ्चारकर्मी बोलाइन् । उनले सुझाव मागे पनि सञ्चारकर्मीले प्रश्न तेर्स्याए । त्यसमा एक थियो, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आश्वासन । साेमबार कीर्तिपुरमा भएकाे कार्यक्रममा प्रचण्डले भनेका