भक्तपुरको सूर्यविनायकमा सय रोपनी जग्गा भूमाफियाले हडपे (भिडियोसहित)
काठमाडौं । भक्तपुरको अरनिको राजमार्गमा जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करिव सय रोपनी जग्गा भूमाफियाले हडपेको भन्दै स्थानीय नागरिक सरोकार समितिले संरक्षणको माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले भक्तपुर सुर्यविनायक नगरपालिका–९ स्थित सार्वजनिक जग्गा भूमाफियाले हडपेको भन्दै