राप्रपाका पूर्व नगर अध्यक्ष भुवन बागको नेतृत्वमा २५ सदस्य नेकपा (एमाले) प्रवेश
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व मध्यपुर नगर अध्यक्ष भुवन बागको नेतृत्वमा नगर कोषाध्यक्ष शलिम पुजारी, नगर सचिव मानबहादुर राजवाहकसहित २५ सदस्यीय नगर कमिटी नेकपा (एमाले) मा प्रवेश गरेको छ। नेकपा (एमाले) का सचिव तथा भक्तपुर–२ का प्रतिनिधिसभा