भुताहा-आमबास-दुम्कीबास सडक निर्माण गर्न बजेट माग
काठमाडौं । प्रतिनिधिसभाका सदस्य सरिता भुसालले पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने दाउन्ने सडकखण्डको वैकल्पिक मार्गका रुपमा रहेको भुताहा-आमबास-दुम्कीबास सडक बजेट अभावका कारण अधुरै रहेकाले बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भने, ‘गण्डकी प्रदेश र