एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्डस् बिजनेस’ अवार्ड
काठमाडाैं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरसीप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्डस बिजनेस’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउनमा गरेको महत्त्वपूर्ण योगदानको