निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारीमा अवस्थित भिमेश्वर एकेडेमीको १९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८१ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले निजी विद्यालयहरूले शिक्षा