भारतमा ९ ओटा कोभिड खोपलाई मान्यता
नयाँ दिल्ली । भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ । एक मात्रा लगाए पुग्ने ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ । अनुमति दिइएकामध्ये