पेट्रोलियम पदार्थको आयातमा सबा तीन खर्ब बढी बाहिरियो
काठमाडौँ । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको हो । भन्सार विभागले आज