भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । आज बसेको प्रतिनिधिसभा वैठकले भन्सार विधेयक पारित गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यो विधेयक अघिल्लो सरकारका तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले