‘कान्छी’ मा रोमाण्टिक देखिए आयुष र भगिशा ( भिडियो )
काठमाडौं । गायक आयुष मगरको नयाँ गीत ‘कान्छी’ सार्वजनिक भएको छ। प्रेमिल शैलीको यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ। यसअघि आयुष मगरका चर्चित गीतहरू ‘लैजानेछु तिमीलाई’ र ‘माया पनि बसेकै थियो’ युट्युबको मिलियन क्लबमा प्रवेश गरिसकेका छन्। ती