अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । केही दिनदेखि विवादमा परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। एक टेलिभिजन कार्यक्रममा उनले दिएको अभिव्यक्तिले आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै केही दिनअघि तामाङ, मगर समुदायका समूहले दिएको उजुरीका आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी