सहकारीको ब्याजदर तत्काल नबढाउन रजिस्ट्रारलाई दबाब
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर तत्काल नबढाउन सहकारी विभागका रजिस्ट्रारलाई दबाब बढेको छ । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर बढ्न नदिएको भन्दै विभागले पनि सहकारीको ब्याजदर बढाउन नहुने भन्दै रजिस्ट्रारमाथि दबाब बढेको हो । सहकारी