बेलायत ओमिक्राेनविरुद्धको आपतकालिन युद्धमा छ : प्रधानमन्त्री जोनसन
लन्डन । बेलायतमा ओमिक्रोनको छाल तीव्र रुपमा बढेको भन्दै सबैलाई सजग रहन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । ‘हामी नयाँ भेरियन्टविरुद्धको आपतकालिन युद्धमा छौं । यसबारे सबै सजग हुनु आवश्यक छ ।,’ उनले भने । ओमिक्रोनको नयाँ भेरियन्ट देखिएपछि