शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने गरिमा विकास बैंकको प्रस्ताव
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको ३३४औँ बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित