अमेरिकामाथि ४–१ को शानदार जित, बेल्जियम आठ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा
काठमाडौं । सहआयोजक अमेरिकालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बिहान सियाटल स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा बेल्जियमले आक्रामक प्रदर्शन गर्दै घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले हराएको