ललितपुरमा विद्यार्थीलाई बिहीबारबाट फाइजरको दोस्रो डोज
ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रका विद्यार्थीले बिहीबारबाट काेभिड-१८विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज लगाउन पाउने भएका छन् । यसअघि फाइजरकाे पहिलाे डाेज लगाएका १२ देखि १७ वर्ष उमेरसम्मका विद्यार्थीलाई २० माघदेखि २५ माघसम्म दोस्रो डाेज दिइन लागिएकाे हाे । खोप अभियान