झापामा छुट्टाछुट्टै स्थानमा मृत भेटिए तीन जना
झापा । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएको हो । अर्जुनधारा–४मा भेटिएको शवको परिचय खुलेको