नेपालगन्जका २० बिद्यालयमा शून्य फोहोर कार्यक्रम बिद्यार्थीहरु निकै उत्साहीत
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्रका २० वटा माबि स्तरिय बिद्यालयहरुमा बिद्यालयमा शुन्य फोहोर कार्यक्रम सञ्चालन भएको छ । बिद्यालयलाई शुन्य फोहोर बनाउने उद्धेश्यले द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा बास नेपालले उक्त अभियान अन्तर्ग उक्त