शारदा माविले मनायो स्वर्णमहोत्सव, ओमकृष्ण आचार्यद्वारा छात्रवृत्ति कोष स्थापना
दोलखा । जिल्लाको बिगु गाउँपालिका–३ बुलुङमा रहेको शारदा माध्यमिक विद्यालयले स्थापना दिवस तथा स्वर्णमहोत्सव मनाएको छ । स्थापनाको ५० वर्ष पुगेको अवसरमा विद्यालयले ५०औँ जन्मजयन्ती अर्थात् स्वर्णमहोत्सव मनाएको हो । ‘पचासौँ वर्षको गौरवशाली यात्रा ः शिक्षा र समृद्धिका लागि हाम्रो