थिमि बाल सुधारगृहको अवस्था सामान्य, सुरक्षाका लागि प्रहरी तैनाथी बढाइयो
भक्तपुर । सानोथिमिस्थित बाल सुधारगृहको अवस्था हाल सामान्य बन्दै गएको छ। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका लागि प्रहरीको बाक्लो तैनाथी गरिएको छ। बिहीबार राति सुधारगृहभित्र रहेका दुई समूहबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको थियो। झडप नियन्त्रणमा लिन थिमि प्रहरी