रानीपोखरीको बालगोपालेश्वरमा बिहानैदेखि भाइटीका सुरु
काठमाडौं । यमपञ्चकको आज पाँचौँ दिन भाइटीका परेको छ । यस अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यस