दिदीलाई ५० रुपैयाँ दिइ भुलाएर सात महिनाको बच्चा अपहरण, आरोपित तीन जना पक्राउ
धनुषा । जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५