बाघ सर्वेक्षण : सातवटा हात्तीसहित गएका प्राविधिकले चितवनमा सके, अबको गणना पर्सातर्फ
काठमाडौं । १२ वर्षअघि नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष सन् २०२२ मा बाघ संख्या दोब्बर अर्थात २५० पुर्याउने प्रतिबद्धतासहितको लक्ष्य हासिल गर्नका लागि जारी बाघ गणनाको एउटा ब्लकमा काम सम्पन्न गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघको सर्वेक्षण सम्पन्न