नेपाल इन्टरनेट फाउन्डेसनमार्फत बागलुङका २ विद्यालयमा हाई-टेक स्मार्ट कक्षा स्थापना
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसनले बागलुङका २ वटा ग्रामीण विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइका लागि कम्प्युटर, स्मार्ट बोर्ड र इन्टरनेट सेवा जडान गरेको छ । बागलुङको जनप्रिय आधारभूत विद्यालय र भीमादरबार आधारभूत विद्यालयमा फाउन्डेसनले डिजिटल साक्षरता विकास गर्न र विद्यार्थीहरूलाई थप