बागमती प्रदेश प्रमुखद्वारा बडादसैँलगायत चाडपर्वको शुभकामना सन्देश
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बडादसैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख शर्माले आज मंगलबार शुभकामना सन्देशमार्फत नेपालीहरुको महान पर्व बडादसैं, तिहार, नेपाल सम्बत ११४२, छठ लगायत चाडपर्वका अवसरमा बागमती प्रदेशवासी तथा सम्पूर्ण