बसभित्रै वृद्ध महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ
दाङ । दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । उपचारका लागि प्युठानबाट दाङ आएकी ७३ वर्षीया वृद्धालाई गए राति करिब साढे १२ बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा गाडीका स्टाफले सामूहिक बलात्कार