बबिना भट्टराईको सुमधुर स्वरमा भजन ‘साम्ब सदाशिव’ सार्वजनिक (भिडियो सहित)
साम्व सदाशिव ॐ कर जोडी नमन छ हे शशी शेखर लागिरहोस् प्रभुमै चित्त निरन्तर…. काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत स्तुति गीत हो, जसमा भगवान शिव—विशेष गरी “पशुपतिनाथ“ को स्वरूप—को स्तुति, आराधना र ध्यान गरिएको छ