गृहमन्त्री गुरुङलाई साम्पाङको प्रश्न : भदौ २४ का दोषीलाई किन कारवाही भएन, फेवातालको २० रोपनी जग्गाको मालिक तपाई हो ?
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत खुला सन्देश दिएका छन् । उनले गृहमन्त्री नियुक्त भएकोमा औपचारिक बधाइ नदिएको उल्लेख गर्दै सम्बोधनमा भने “माननीय गृहमन्त्री” का रूपमा सम्मान व्यक्त गरेका