फिलिपिन्सको आँधीमा २०८ जनाको मृत्यु, ३ लाख विस्थापित
मनिला । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तीमा २०८ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् । राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८ वर्षमा अहिलेसम्मकै विनाशकारी मानिएको छ । आँधीका कारण तीन लाख मानिस